नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। आजको बैठकमा भदौ १६ गतेबाट हुने भनिएको पार्टीको १४ औं महाधिवेशनका बारेमा छलफल हुने बताइएको छ।
बैठक केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्नेछ।
पछिल्लो पटक बसेको पदाधिकारी बैठकले भाद्र ७ गतेका लागि तय गरिएको महाधिवेशन ९ दिन पर सार्ने निर्णय गरेको थियो । अब नयाँ मिति अनुसार १६ गतेबाट महाधिवेशन सुरु हुनेछ।





























प्रतिक्रिया