पार्टी एकताको सहमति भए भ्याकेटको औचित्य रहँदैन : पोखरेल

पार्टी एकताको सहमति भए भ्याकेटको औचित्य रहँदैन : पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टी एकताको सहमति भएमा 'भ्याकेट' दर्ताको विषय बाधक नबन्ने बताएका छन्। 

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट पोखरेलले सहमति भएमा भ्याकेटको औचित्य नै नरहने पनि बताएका छन्। 

पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्– 'सहमति भएमा भ्याकेटको औचित्य नै रहँदैन। शेरबहादुरलाई शत्ता सुम्पने कुरा एमालेजनले सोच्ने कुरा नै होइन। पुरानो कुरा बिर्सेर एकताको बाटोमा हिँडौ। भविष्य एकतामै छ।'

भ्याकेटमा जाने निर्णयले पार्टी एकता भंग गर्न खोजिएको प्रस्ट हुन्छ: नेता नेपाल

Skip This
Skip This
Logo