धारा ७६ (५) मा सांसदलाई ह्वीप लाग्दैन: रमण श्रेष्ठ

धारा ७६ (५) मा सांसदलाई ह्वीप लाग्दैन: रमण श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा विघटनविरुद्धको निवेदकतर्फका कानून व्यवसायी रमण श्रेष्ठले सांसदहरूलाई संविधानको धारा ७६ (५) अनुसार ह्वीप नलाग्ने बताएका छन्।

उनले ७६ (५) लाई सांसदहरूको ब्रह्माशास्त्रको रूपमा व्याख्या गरे।

यो प्रावधानअनुसार स्वतन्त्ररूपमा प्रतिस्पर्धाका आधारमा प्रधानमन्त्री बनाउन सक्ने तर्क गरे । श्रेष्ठपछि वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गर्ने भएका छन्।

Logo