‘देउवालाई प्रधानमन्त्री पदमा नियुक्त नगरेर राष्ट्रपतिले बदनियतपूर्ण व्यवहार गरिन्’

‘देउवालाई प्रधानमन्त्री पदमा नियुक्त नगरेर राष्ट्रपतिले बदनियतपूर्ण व्यवहार गरिन्’

केन्द्रबिन्दु
0
Shares

शेरबहादुर देउवाको तर्फबाट बहस गरेकी वरिष्ठ अधिवक्ता सविता भण्डारीले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले बदनियतपूर्ण व्यवहार गरेको बताएकी छिन्।

१४९ जना सांसदको हस्ताक्षरसहितको समर्थन लिएर दावी प्रस्तुत गरेपछि प्रधानमन्त्री पदमा नियुक्त गर्नु राष्ट्रपतिको दायित्व भएको उनको जिकिर छ।

संविधानको धारा ७६ (४) अनुसार विश्वासको मत नलिइ जसपाको समर्थनसहित प्रधानमन्त्री केपी ओलीले दावी प्रस्तुत गरेकाले त्यसलाई खारेज गर्नुपर्ने पन उनको माग छ।

Skip This
Skip This
Logo