सकियो एमाले कार्यदलको बैठक, के भयो निर्णय?

सकियो एमाले कार्यदलको बैठक, के भयो निर्णय?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले कार्यदलको बैठक सकिएको छ। सिंहदरबारमा बसेको बैठक सौहार्दपूर्णरुपमा सकिएको कार्यदलका सदस्य गोकर्ण विष्टले बताए।

विष्टले आजको बैठकमा विवादको जडको बारे दुवैतर्फबाट रिपोर्टिङ भएको जनाएका छन्।

उनले मंगलबार पुनः आजको रिपोर्टिङका बारे छलफल गर्ने र एकताका लागि सहमति खोज्ने गरि छलफल गर्ने बताए।

बैठक मंगलबार १ बजे बस्ने गरि सकिएको समेत विष्टले जानकारी दिए।

Logo