कांग्रेसका पूर्वकोषाध्यक्ष प्रसाईंको निधन

कांग्रेसका पूर्वकोषाध्यक्ष प्रसाईंको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको आज निधन भएको छ।

‘१०० बर्ष टेक्ने क्रमका अत्यन्तै आदरणीय ब्यक्तित्व रामबाबु प्रसाईंको आज निधन भएको छ ।’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ।

‘अलग्गै स्वभाव, विचार र शैलीले परिचित उहाँ जमानाको क्रान्तिकारी, वीपि कोइरालाप्रति निस्ठावान अनि किसुन जीको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष हुनुन्थ्यो । शान्ति मिलोस् उहाँको आत्मालाई स्वर्गमा ।’

कृष्ण प्रसाद भट्टराईको कार्यसमितिमा उनी केन्द्रीय कोषाध्यक्ष थिए । उनको आज दिउसो १ः३० बजे निधन भएको हो।

Skip This
Skip This
Logo