हामीले खोप ल्याएको हो भनेर भोलि देखिनै तमासा सुरु हुन्छः ओली

हामीले खोप ल्याएको हो भनेर भोलि देखिनै तमासा सुरु हुन्छः ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म उपलब्ध कोभिडविरुद्धको खोपको बेलिबिस्तार लगाएका छन्।

उनले खोप लगाउने मानिसको संख्या र कहाँ–कहाँबाट खोप ल्याइयो त्यसको बेलिविस्तारसमेत लगाए । उनले कोभ्यास सुबिधामार्फत अमेरिकाबाट आएको खोप जोन्सन एण्ड जोन्सनलाई उपलब्धि मुलुक मानेका छन्। त्यस्तै विदाई सम्बोधनमा उनले जापानबाट आउन लागेको एस्ट्रिेनजेनिको खोपलाई पनि उपलब्धी मानेका छन्।

तर, सम्बोधनका क्रममा उनले भोलिदेखिनै फोटो हालेर हामीले खोप ल्यायौं भन्दै मान्छे लाग्ने बताए।

एशियाली मुलुकमा दोस्रो मुलुकको रुपमा खोप अभियान संचालन गरेको स्मरण पनि गरे। उनले भने, हामी खोप उत्पादन गर्न सक्दैनौं तर पनि खोप लगाउन चुकेनौं।

Skip This
Skip This
Logo