आइतबार राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो ४ बजे बस्ने गरि बोलाइएको छ। संसद सचिवालयले बैठकका लागि २ वटा सम्भाविक कार्यसूची तय गरेको छ।
संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा अनुसार सम्भावित कार्यसूचीमा राष्ट्रियसभा अध्यक्षले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा सुनाउने रहेको छ।
त्यस्तै अर्को कार्यसूचीमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने रहेको छ।































प्रतिक्रिया