एमालेद्वारा पार्टीका नाममा अवैधानिक बैठक नगर्न आग्रह

एमालेद्वारा पार्टीका नाममा अवैधानिक बैठक नगर्न आग्रह

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)ले पार्टीका नाममा पटकपटक अवैधानिकरूपमा बैठक गर्ने पक्षबाट सजग रहन आग्रह गरेको छ। 

एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार विज्ञप्ति जारी गरी साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाएका हुन्। 

एमालेको माधवकुमार नेपाल पक्षले बिहीबार (आज) बैठक आह्वान गरेको छ। यसै विषयलाई केन्द्रित गर्दै एमालेले यस्ताे सूचना जारी गरेकाे हाे।

Skip This
Skip This
Logo