नेपाल विद्यार्थी संघका अध्यक्ष ढुङ्गानालाई कोरोना

नेपाल विद्यार्थी संघका अध्यक्ष ढुङ्गानालाई कोरोना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुङ्गानालाई कोरोना संक्रमण भएको छ । सामाजिक संजाल फेसबुकमार्फत ढुङ्गानाले आफूलाई कोरोना भएको जानकारी दिएका छन् ।

बीपी कोइराला विज्ञान स्वास्थ्य प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उनलाई कोरोना भएको हो । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन पनि अनुरोध गरेका छन् ।

यस्तै नेपाल विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष उत्तम खड्कालाई पनि कोभिड १९ संक्रमण देखिएको छ ।

Skip This
Skip This
Logo