कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा राजीनामा (नामावलीसहित)

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा राजीनामा (नामावलीसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको आमन्त्रित २२ जना केन्द्रीय सदस्यहरूले सामुहिक राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी केन्द्रीय समिति बैठकमा उनीहरुले राजीनामा दिएका हुन् ।

उनीहरूले आमन्त्रित सदस्यहरूमाथि अपमान गर्ने काम भएकाे भन्दै राजीनामा दिएका हुन् । 

राजीनामा दिनेहरू :

१. कुमार खड्का

२. बालकृष्ण पाण्डेय

३. किरणराज शर्मा पौडेल

४. सुधीरकुमार शिवाकोटी

५. ध्रुव वाग्ले

६. शम्भुलाल श्रेष्ठ

७. मोहनसिंह राठौर

८. आनन्द विष्ट

९.जनकराज कलौनी

१०. कृष्णकिशोर घिमिरे

११. मनोहरनारायण श्रेष्ठ

१२. भूमिबहादुर (विश्व) गुरुङ

१३. राजेश बहादुर सिंह

१४. रमा कोइराला पौडेल

१५. दयाराम पाण्डे

१६. गोपालकुमार बस्नेत

१७. दिलीप राई

१८.अभिषेख प्रताप शाह

१९. नरेन्द्रकुमार चौधरी

२०. हसन अन्सारी

२१. नन्दनकुमार दत्त

२२. आशाराम चौधरी

Logo