माधव नेपालको सुरक्षार्थ प्रहरी थप

माधव नेपालको सुरक्षार्थ प्रहरी थप

केन्द्रबिन्दु
0
Shares

सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका लागि सुरक्षाकर्मीको संख्या थपेकाे छ । 

प्रस्तावित नेकपा एमाले (समाजवादी)का अध्यक्ष नेपालको सुरक्षा बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार नेपालको सुरक्षा चुनौतीलाई मध्यनगर गर्दै महानगरीय प्रहरीको तर्फबाट एउटा गाडीसहित पाँचजना सुरक्षाकर्मी थपिएको हो । नयाँ पार्टी दर्ताको लागि निवेदन दिएसँगै उनको सुरक्षा बढाइएको हो । 

Logo