वामदेव गौतमद्वारा एमाले समाजवादीलाई समर्थन

वामदेव गौतमद्वारा एमाले समाजवादीलाई समर्थन

केन्द्रबिन्दु
0
Shares

पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका बामदेव गौतमकाे समूहले माधवकुमार नेपाल अध्यक्ष रहेकाे एमाले समाजादीलाई समर्थन गर्ने भएकाे छ ।

बिहीबार एकता अभियानको कार्यसम्पादन कमिटीको बैठकमा माधव नेतृत्वको पार्टीलाई समर्थन गरेर अघि बढ्ने बताएका हुन् । गौतमले माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीलाई समर्थन गर्ने भए पनि एकता प्रयास भने जारी राख्ने बताएका छन् । 

एकता अभियानका सचिव बाबुराम थापाका अनुसार गौतमले बृहत् कम्युनिस्ट एकतामा जोड दिएका छन् । 

Logo