जिल्ला सभापतिहरू रिले अनसनमा बस्नुपर्ने स्थिति आउनु दुःखद्ः रामचन्द्र पाैडेल

जिल्ला सभापतिहरू रिले अनसनमा बस्नुपर्ने स्थिति आउनु दुःखद्ः रामचन्द्र पाैडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले रिले अनसनमा जिल्ला सभापतिहरू बस्नुपर्ने स्थिति आउनु दुःखद् भएकाे बताएका छन्।

संविधानकाे एउटा धारालाई समाएर महाधिवेशन  मंसिरमा सार्नुपर्ने अवस्था आएकाे र सभापति शेरबहादुर देउवाले समयमै हुन्छ हुन्छ हुन्छ भने पनि नगरेकाे उनले बताए।

१८ भदौमा वडा अधिवेशन क्रियाशील सदस्यता नटुंगी हुने स्थिति नभएकाे बताए। छानबिन समितिले टुंग्याएकाे विषय पनि हुबहु इन्ट्री नगरिएकाे गुनासाे पनि उनकाे छ।

Logo