गृहमन्त्री खाँड र नेता विश्वकर्माबीच भेटवार्ता

गृहमन्त्री खाँड र नेता विश्वकर्माबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाँड र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच शुक्रबार भेटवार्ता भएको छ ।

गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा गृहमन्त्री खाँण र नेता विश्वकर्माबीच अघिल्लो सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो । 

भेटमा उनीहरूबीच शान्ति प्रक्रियालाई टुङ्ग्याउने लगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ 

Logo