नेविसंघको महामन्त्रीमा कपिलेश्वर यादव

नेविसंघको महामन्त्रीमा कपिलेश्वर यादव

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्रीमा सुनसरीका कपिलेश्वर यादव नियुक्त भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार नेविसंघको महामन्त्रीमा यादवलाई आइतवार नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

यादव कांग्रेस उपसभापति विजयकुमार गच्छदार निकट मानिन्छन् । गच्छदारले फोरम लोकतान्त्रिक नेतृत्व गर्दा उनी फोरम लोकतान्त्रिक विद्यार्थी मञ्चका अध्यक्ष थिए । 

Logo