प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो।
बुधबार बिहान ९ बजेपछि बस्ने गरी संसदीय दलको बैठक बोलाइएको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
नेकपा एमालेले संसद बैठक सञ्चालन हुन नदिने संकेत देखाइसकेको छ।





























प्रतिक्रिया