प्रतिनिधिसभाकाे बैठक आज बस्दै, के छन् सम्भावित कार्यसूची?

प्रतिनिधिसभाकाे बैठक आज बस्दै, के छन् सम्भावित कार्यसूची?

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज बस्दैछ।

दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत  एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छन्।

नवौँ अधिवेशन बुधबार सुरु भएको थियो। नवौं अधिवेशनअन्तर्गतको पहिलो, दोस्रो र तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदले नाराबाजी गरेका थिए।  

नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो।

Logo