एमालेको १० औं महाधिवेशन बुटवलमा हुने

एमालेको १० औं महाधिवेशन बुटवलमा हुने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले १० औं महाधिवेशन बुटवलमा हुने भएको छ। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई महिनापछि हुने पार्टीको १० औं महाधिवेशन बुटवलमा गरौं भनेका थिए।

त्यसलाई हलले ताली पिटेर पारित गरेको छ।

अब नेकपा एमालेको मंसिरमा हुने १० औं महाधिवेशन बुटवलमा हुनेछ। बुटवल एमाले उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र पनि हो।

एमाले अध्यक्ष ओलीले यही जोस उत्साह बुटवलमा पनि हुनेछ भन्दै उक्त घोषणा गरेका हुन्।

Logo