कांग्रेस नेता सिंह र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

कांग्रेस नेता सिंह र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपाका महासचिव नेत्रविक्रम चन्‍द विप्लवबीच भेटवार्ता भएको छ। 

सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच आज भेटवार्ता भएको हो। 

भेटमा मुलुकको पछिल्‍लो समसामयिक राजनीतिक अवस्थाका  विषयमा छलफल भएको बताइएको छ।

Skip This
Skip This
Logo