परराष्ट्र मन्त्री खड्का शुक्रबार राति सर्विया जाने

परराष्ट्र मन्त्री खड्का शुक्रबार राति सर्विया जाने

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री डा. नारायण खड्का शुक्रवार राति सर्विया जाने भएका छन् ।

सर्वियामा हुने असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन उनी सार्विया जान लागेका हुन् । सर्वियामा उने उक्त सम्मेलनमा १२० भन्दा बढी असंलग्न परराष्ट्र नीति अख्तियार गरेका राष्ट्रका परराष्ट्र मन्त्रीहरूको सहभागिता रहनेछ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार विदेश जानका लागेका मन्त्री खड्काका साथमा उनका निजी सचिव शिवानी बस्नेत, सहसचिव सेवा लम्साललगायत रहेका छन् ।

Skip This
Skip This
Logo