माओवादी केन्द्रको स्थायी कमिटी बैठक: पुसमा राष्ट्रिय सम्मेलन गर्ने तयारी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक: पुसमा राष्ट्रिय सम्मेलन गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बसेको छ । सोमबार बिहान ८ बजे बसेका केन्द्रको स्थायी कमिटी बैठकले समसामयिक राजनीतिक घटनाक्रमसँगै राष्ट्रिय सम्मेलनको तयारीको विषयमा समेत छलफल भएको बताइएको छ ।

पुसमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको माओवादी केन्द्रले बैठकमा पार्टी संगठन सुदृढीकरणलगायतका विषयमा समेत छलफल गरिएको बताइएको छ ।

Skip This
Skip This
Logo