सिंहदरबारमा बस्यो मन्त्रिपरिषद्को आकस्मिक बैठक

सिंहदरबारमा बस्यो मन्त्रिपरिषद्को आकस्मिक बैठक


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । केही दिन देखी परिरहेका अविरल वर्षात र पहिरोका कारण भएको जनधनको क्षतिका सन्दर्भमा पीडितलाई राहत र मृतकका परिवारलाई क्षतिपूर्ति दिनेबारे बैठकले निर्णय गर्ने सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर किर्किले जानकारी दिए ।

बाढी, पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् । 

त्यस्तै देशका विभिन्न स्थानमा किसानहरूको बालीनालीमा समेत क्षति भएको छ ।

Logo