एमाले काठमाडौं महानगर अध्यक्षमा निर्मल देउला चयन

एमाले काठमाडौं महानगर अध्यक्षमा निर्मल देउला चयन

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी अध्यक्षमा निर्मल देउला चयन भएका छन्।

एमाले महासचिव ईश्वर पोखरेलले मंगलबार उद्घाटन गरेको काठमाडौं महानगर अधिवेशनले कमिटी अध्यक्षमा देउलालाई चयन गरेको हो।

अधिवेशनले उपाध्यक्षमा न्युछेकाजी महर्जन, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा सिर्जना भेटुवाल र उपसचिवमा देवेन्द्र खड्गीलाई चयन गरेको छ। काठमाडौं महानगरको कमिटी १०१ सदस्सीय छ।

Logo