एमाले केन्द्रीय कमिटी बैठक बस्दै

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज शुक्रबार बस्दैछ। बैठक बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आजको बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुनेछ। यसैगरी, राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिका सम्बन्धि स्थायी कमिटीको निर्णयको अनुमोदन गरिने तामाङले जानकारी दिए। 

बिहीबार मात्र एमाले स्थायी कमिटी बैठक बसेकाे थियाे।

फाइल फाेटाे

Logo