सोह्रखुट्टेमा टायर बालेर बन्द गराउन खोज्ने विप्लवका कार्यकर्ता पक्राउ (फाेटाे फिचर)

सोह्रखुट्टेमा टायर बालेर बन्द गराउन खोज्ने विप्लवका कार्यकर्ता पक्राउ (फाेटाे फिचर)


मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि नेपाल बन्दको आह्वान गरेको छ । काठमाडौंको सोह्रखुट्टेमा टायर बालेर बन्द गराउन खोज्ने नेकपाका केही कार्यकर्ता पक्राउ परेका छन् ।

हेर्नुहोस् तस्बिरहरू:

Logo