१९ मंसिर २०७८ आइतबार

सोह्रखुट्टेमा टायर बालेर बन्द गराउन खोज्ने विप्लवका कार्यकर्ता पक्राउ (फाेटाे फिचर)

मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि नेपाल बन्दको आह्वान गरेको छ । काठमाडौंको सोह्रखुट्टेमा टायर बालेर बन्द गराउन खोज्ने नेकपाका केही कार्यकर्ता पक्राउ परेका छन् ।

हेर्नुहोस् तस्बिरहरू:

फोटो फिचर राजनीति

प्रकाशित: ३० कात्तिक २०७८ १४:३० मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी