प्रदेश १ः विश्वासको मत लिँदै मुख्यमन्त्री राई (लाइभ)

प्रदेश १ः विश्वासको मत लिँदै मुख्यमन्त्री राई (लाइभ)

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ । 

बैठक सुरु हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । 

 

Logo