सर्वोच्चको फुलकोर्ट बैठक सकिएको छ। बैठकले गोलाप्रथाद्वारा सर्वोच्च अदालतको मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ।
साथै, बैठकले गोला प्रथाद्वारा मुद्दाको पेसी तोक्ने नियमावली र निर्देशिका पनि पारित गरेको छ।
बैठकका निर्णयलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले हस्ताक्षार गरेर आजै कानुन मन्त्रालय पठाउने र राजपत्रमा प्रकाशित गर्न तयारी भएको छ।





























प्रतिक्रिया