नेपाली कांग्रेसको दुई महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिएको अग्रता कायमै राखेका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार ३७२० मत गन्दा थापाले २४०९ र विश्वप्रकाशले १५३१ मत ल्याएर अग्रता कायम राखेका छन् ।
३७२० मतगणनामा
गगन कुमार थापा २४०९
प्रकाश शरण महत १२२३
प्रदीप पौडेल ११०७
मिनेन्द्र रिजाल ६४४
राजाराम कार्की ८८
विश्व प्रकाश शर्मा १५३१





























प्रतिक्रिया