कांग्रेस सहमहामन्त्रीः खस/आर्यतर्फ देउवा समूहका किशोर सिंह राठौर विजयी

कांग्रेस सहमहामन्त्रीः खस/आर्यतर्फ देउवा समूहका किशोर सिंह राठौर विजयी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको सहमहामन्त्री (खसआर्य)मा किशोर सिंह राठौर विजयी भएका छन्। 

शुक्रबार भएको मतगणनाको अन्तिम परिणामअनुसार सभापति शेरबहादुर देउवा पक्षका राठौर  विजयी भएका हुन्। उनले प्रधिस्पर्धी देवराज चालिसेलाई पराजित गरेका हुन्।

विजयी भएका राठौरले २५७६ मत ल्याए भने पराजित चालिसेले २०५९ मत ल्याएका छन्।

Skip This
Skip This
Logo