कांग्रेस महामन्त्री शर्मा दाेस्राेपटक कोरोना संक्रमित, सपरिवारकाे रिपाेर्ट पाेजेटिभ

कांग्रेस महामन्त्री शर्मा दाेस्राेपटक कोरोना संक्रमित, सपरिवारकाे रिपाेर्ट पाेजेटिभ

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कोरोना संक्रमित भएका छन्। आठ महिनापछि फेरि सपरिवार संक्रमित भएको शर्माले जानकारी दिए।

सार्वजनिक कार्यक्रममा सतर्कता नगरेकै कारण आफू संक्रमित भएको भन्दै उनले आत्मालोचना गरेका छन्। कोरोना लक्षणले ग्रस्तपछि नख्खुस्थित मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा परिवारका सबैको पोजेटिभ रिपोर्ट आएको शर्माले बताए।

उनले एक सातासम्म आइसोलेसनमा रहने र त्यसपछि पुनः काममा फर्कने बताएका छन्। चिकित्सक परामर्शमा औषधि लिइरहेको उनको भनाइ छ।

Skip This
Skip This
Logo