सत्तारुढ गठबन्धन आबद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । बिहीबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आज बस्ने गरी समय मिलाउँदै छौँ,’ सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने । उनका अनुसार बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको हो ।





























प्रतिक्रिया