बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन्। 

राष्ट्रपतिले आज उनलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

Logo