मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज (बिहीबार) मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । 

सत्तरुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुनेछ । 
 

Logo