पार्टीको आन्तरिक विषयमा छलफल गर्न माओवादी केन्द्रको बैठक सुरु

पार्टीको आन्तरिक विषयमा छलफल गर्न माओवादी केन्द्रको बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ । काठमाडौंमा बुद्धनगरमा सुरु भएको बैठक बिहीबारसम्म चल्नेछ । पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । 

Logo