बिहीबारकाे संसद् बैठकमा एमसीसीमाथि छलफल हुने

बिहीबारकाे संसद् बैठकमा एमसीसीमाथि छलफल हुने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ। 

संघीय संसद् सचिवालयले बुधबार सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ। 

कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ। 

Logo