एमसीसीबारे जसपाको स्पष्ट धारणा अएन, भोलि मात्र बैठक बस्ने

एमसीसीबारे जसपाको स्पष्ट धारणा अएन, भोलि मात्र बैठक बस्ने

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपालले शुक्रबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । विवादित एमसीसीबारे प्रतिनिधिसभामा बिहीबारदेखि छलफल सुरु हुँदै छ । तर, जसपाले भने बैठक शुक्रबारका लागि बोलाएको हो । 

संसदमा एमसीसीबारे छलफल सुरु हुन लाग्दासमेत जसपाले एमसीसीबारे स्पष्ट रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । उसले शुक्रबारका लागि भने बैठक बोलाएको छ । 
 

Skip This
Skip This
Logo