प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन। बिहीबार दिउँँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक निर्धारित समयभन्न्दा आधा घण्टा बढी साढे १ बजिसक्दा पनि सुरु हुन नसकेको हो ।
नयाँ बानेश्वरस्थित संसद भवनमै प्रतिनिधिसभा बैठकको एजेण्डासहित प्रक्रियाबारे छलफल गर्न बसेको कार्य व्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ। जस कारण संसद बैठक सुरु हुन नसकेको हो ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसीलाई छलफलमा लैजाने तयारी छ ।































प्रतिक्रिया