दलहरुमाथि सहमति जुट्न नसकेपछि कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसीमाथि सामान्य छलफल भएको छ । आज बस्ने भनिएको संसद बैठक भने सूचना टासेर बस्दै नबसि स्थगित गरिएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा (एमसीसी) कसरी अघि बढाउने कुरामा सांसदहरूबीच सामान्य छलफल मात्र भएको बताइएको छ ।
हाल एमसीसी अनुमोदन गर्न नहुने भन्दै आन्दोलनन भइरहेका बेला सत्तारुढ दल पनि विभाजित भएका छन् ।































प्रतिक्रिया