एमाले अध्यक्ष ओली पोखरामा

एमाले अध्यक्ष ओली पोखरामा

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन्। पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा आएका हुन्। 

पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका  एमालेका नेताले स्वागत गरेका छन्। 

कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पाेखरा आएका ओली आजै काठमाडाैँ फर्किने छन् ।

Logo