एमसीसी आजै निर्णयार्थ पेश हुने

एमसीसी आजै निर्णयार्थ पेश हुने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (एमसीसी) आजै निणयार्थ निर्णयार्थ अनुमाेदन  गर्ने भएको छ । 

आइतबारको पहिलो चरणको बैठकमा एमसीसी माथी सामान्य छलफल सकिएपछि आजै बस्ने दोस्रो बैठकमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ।  

यसैबीच केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । संसद भवनमै बस्ने मन्त्रिपरिषद्को बैठकले एमसीसीबारेको व्याख्यात्मक घोषणालाई ग्रहण गर्नेछ । 

 

Skip This
Skip This
Logo