प्रतिनिधिसभाको दोस्रो बैठक आजै बस्ने

प्रतिनिधिसभाको दोस्रो बैठक आजै बस्ने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको दोस्रो बैठक आधा घण्टापछि बोलाइएको छ । एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजेका लागि आह्वान गरेका छन् ।

अबको संसद्‍ बैठकबाट एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्ता गठबन्धनको तयारी छ ।

Logo