सरकारमा (एस) को उपस्थिति देखेर एमालेले सदनमा तमासा देखायो : माधव नेपाल

सरकारमा (एस) को उपस्थिति देखेर एमालेले सदनमा तमासा देखायो : माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीको संसद्‍मा देखिएको उपस्थितिलाई लिएर एमालेले सदनमा तमासा देखाएको बताएका छन् । 

मंगलबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा नेपालले हामी वैधानिक रूपमा स्थापित भएको पार्टी भएर राम्रो प्रगति गरेकाले एमाले अध्यक्ष आलीलाई डाहा लागेको जिकिर गरे । उनले आफ्नो पार्टीकै उपस्थितिले एमाले आतङ्कित भएको भन्दै एमाले अन्तिममा आएर एमसीसीको पक्ष तथा विपक्षमा नखुलेर तमासा गरेको आरोप लगाए । 

उनले भने ‘जसले एमसीसी अघि बढाउन सारा कुरा गर्‍यो । उ मुखदर्शक भयो’, ‘यो किन भयो भन्दा समाजवादीको अस्तित्वबाट आतङ्कित भएर । सांसदहरूको उपस्थितिबाट एमाले विचलित भयो ।’  

 

Skip This
Skip This
Logo