आयोगद्वारा स्थानीय तह निर्वाचनका लागि ७९ दललाई मान्यता, ऋषि कट्टेलको नेकपाले पाएन

आयोगद्वारा स्थानीय तह निर्वाचनका लागि ७९ दललाई मान्यता, ऋषि कट्टेलको नेकपाले पाएन

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ। आयोगमा दर्ता भएका १११ राजनीतिक दलमध्ये ८० राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए ।

बिहीबार बसेको आयोगको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको आयोगले जनाएको छ।

आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूलाई फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ताको निवेदन दिन समय निर्धारण गरेको थियो ।

मान्यता पाउने दलहरु-

 

Skip This
Skip This
Logo