एमालेले माग्यो निर्वाचन प्रतिबद्धतापत्रका लागि सुझाव

एमालेले माग्यो निर्वाचन प्रतिबद्धतापत्रका लागि सुझाव

केन्द्रबिन्दु
0
Shares

एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सार्वजनिकरूपमा सुझाव माग गरेको छ। पार्टीले बनाउन लागेको स्थानीय तह निर्वाचन प्रतिबद्धतापत्रका लागि एमालेले सुझाव माग गरेको हो।

एमालेले अहिले प्रतिबद्धतापत्र निर्माण गरिरहेको छ। यसका लागि महत्वपूर्ण सल्लाह र सुझावहरू भएको खण्डमा पेस गर्न सार्वजनिक अपिल गरेको हो। 

एमालेले [email protected] मेलमा आफ्नो सुझाव दिन सकिने जनाएको छ। प्रतिबद्धता पत्र निर्माण गरिरहेको एमालेले चैत १६ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग भर्चुअल संवाद गरेको थियो। 

Logo