माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष डल्लाकोटी एमालेमा, केपी ओलीले गरे स्वागत

माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष डल्लाकोटी एमालेमा, केपी ओलीले गरे स्वागत

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसहितका नेताहरूलाई आफ्नो पार्टीमा भित्र्याएका छन्। 

भक्तपुरको बालकोटस्थित आफ्नो निवासमा अध्यक्ष ओलीले धादिङको बेनीघाट रोराङ् गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीलाई एमालेमा भित्र्याएका हुन्। उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। 

Skip This
Skip This
Logo