कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा २७ जना मनोनित

कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा २७ जना मनोनित

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन-०७९, घोषणापत्र तयारी समिति’ मा २७ जनालाई मनोनित गरेको छ। 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आरजु राणा देउवासहित २७ जनालाई मनोनित गरेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

समिति संयोजकमा पार्टी महामन्त्री गगनकुमार थापा छन् । 

Logo