प्रचण्डका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित

प्रचण्डका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभामा मनोनित भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दाहाललाई राष्ट्रिय सभामा मनोनयन गरेकी हुन्। 

दाहाल माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी यसअघि वाग्मती प्रदेश अध्यक्षसमेत थिए।

Logo