नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलन आज : ओलीले सम्बोधन गर्ने

नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलन आज : ओलीले सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलन आज हुँदैछ । बिहान ११ बजे राष्ट्रिय सभा गृहमा सम्मेलनको उद्घाटन हुने भएको हो । सम्मेलनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

ओली मौसम प्रतिकूलताका कारण हिजो बाग्लुङको कार्यक्रमबाट काठमाडौं आउन सकेनन् । सम्मेलनलाई सम्बोधन गर्न आजै बिहान काठमाडौं आउने भएका छन् ।  उनी हिजो पर्वत र बाग्लुङमा पार्टीको जिल्ला कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न गएका थिए ।
 

Logo