चुनावी तालमेलको मोडालिटी तय गर्न गठबन्धनको बैठक सुरु

चुनावी तालमेलको मोडालिटी तय गर्न गठबन्धनको बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको मोडालिटी तय गर्नका लागि पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । 

स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवारका लागि मत माग्न अपिल जारी गरेको भोलिपल्ट प्रधानमन्त्री निवास वालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बसिरहेको हो ।

Skip This
Skip This
Logo